IME Life

सुचिकृत संस्थाको वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन नेप्सेको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले सुचिकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । धितोपत्र सूचीकृत विनियमावली अनुसार सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासीक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासीक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन कम्पनहरुलाई नेप्सेले आग्रह गरेको हो ।

सूचीकृत कम्पनीहरुले साउन १७ गते कार्यलय समयभित्र आवश्यक विवरण इमेल ठेगाना [email protected] मा पठाउन आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS