सूर्या लाइफमा रोजगारीको अवसर

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च इन्चार्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । जुनसुकै विषयमा मास्र्टर डिग्री गरेको तथा मार्केटिङ क्षेत्रमा काम गर्ने प्यासन भएको व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार