IME Life

सुनको भाउ घट्यो चाँदीको भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९१ हजार रुपैयाँ ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS