IME Life

पाँच पदका लागि सुपर लघुवित्तले माग्यो कर्मचारी, +2 पासलाई पनि अवसर

SPIL
NIC ASIA

काठमाडौं । सुपर लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले आन्तिरिक लेखा परिक्षण विभागमा अधिकृतका लागि १ जना, योजना अनुगमन तथा कर्जा विभागमा अधिकृतका लागि २ जना, सुचना तथा प्रविधि विभागमा अधिकृतका लागि १ जना, सहायक वरिष्ठ सहायक शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको तथा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS