पाँच पदका लागि सुपर लघुवित्तले माग्यो कर्मचारी, +2 पासलाई पनि अवसर

काठमाडौं । सुपर लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले आन्तिरिक लेखा परिक्षण विभागमा अधिकृतका लागि १ जना, योजना अनुगमन तथा कर्जा विभागमा अधिकृतका लागि २ जना, सुचना तथा प्रविधि विभागमा अधिकृतका लागि १ जना, सहायक वरिष्ठ सहायक शाखा प्रमुख सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भइरहेको तथा नयाँ खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार