लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट योजना ब्यबस्थापन रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गथ संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको आज साउन ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

लक्ष्मी इक्विटी फण्डल आफ्ना इकाईधनीहरुलाई आर्थिक वर्ष ७७/७८ मा ३५ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार