IME Life

आज सुन चाँदीको भाउ स्थिर

SPIL
NIC ASIA

काठमाडौं । साउन महीनाको पहिलो तथा साताको अन्तिम दिन कारोबारको दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज स्थिर रहेर ९३ हजार २०० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि स्थिर रहेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रूपमै रहेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS