काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका संस्थापक समूहबाट निर्वाचित राजिव विक्रम शाहले सञ्चालक पदबाट राजिनामा दिएका छन् । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो ।
नेशनल लाईफका सञ्चालक शाहको राजिनामा स्वीकृत
