IME Life
Beema Board

भतिजोको अन्न प्राशनमा बाँस्कोटाको दम्पत्तीले दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विभिन्न अवसर तथा पर्वहरुमा आफना अफन्ता वा सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो आफ्ना र आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ ।

यसैक्रममा सुनौलो भविष्यको कामना गर्दै भक्तपुर कटुन्जे निवासी सुजिता कार्की र उनका श्रीमान कैलाश बाँस्कोटाले अन्न प्राशनको अवसर पारी आफ्नो भतिजो शिवांश बाँस्कोटालाई बीमा पोलिसी उपहार दिएका छन् ।

Prabhu
Crest

उनीहरुले भतिजोलाई सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको २१ बर्षे सानिमा बाल सौगात बीमा योजना दिएका हुन् । बाँस्कोटा नेपाल लाईफ र कार्की सानिमा लाईफ इन्स्योरेन्समा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् ।

जीवन बीमाले अनिवार्य बचत र सुरक्षा प्रदान गर्ने भएकाले पोलिसी उपहार दिएको एजेन्सि म्यानेजर कार्कीले बताइन् । २१ बर्षमा बीमा अवधी समाप्त हुने सानिमा बाल सौगात बीमा योजनाले प्रस्तावकको समेत जोखिम बहन गर्ने एजेन्सि म्यानेजर कार्कीले बताएकी छिन् ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी हुने भएकोले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बाल सौगात बीमा योजना दिएको बाँस्कोटाले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS