IME Life
Beema Board

नेप्से ५ अंकले घट्दा ४ अर्ब २२ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव २४ अंकले घटेर २,८१८ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज बैंकिङ,निर्जीवन बीमा समुह,उत्पादनमुलक,माइक्रोफाइनान्स कम्पनी र जीवन बीमा समुह उपसूचक बढेका छन् । आज ५८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२० वटा कम्पनीको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४९ रुपैयाँले घटेको छ ।

Prabhu
Crest

त्यस्तै, अपर तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ । नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १२ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १० करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जी कम्पनीका लगानीकर्ताले ५ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ५३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS