IME Life
Beema Board

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज २२४ वटा कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल टेलिकमको १२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS