IME Life
Beema Board

महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः सनराइज क्यापिटल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुनः शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारको काम कारबाही गर्न सनराइज क्यापिटलसँग सम्झौता गरको हो ।

शेयर रजिष्ट्रारको लागि सनराइज क्यापिटलसँग भएको सम्झौताको म्याद असार ३१ गते सकिने भएकाले कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी अगामी दुई वर्षका लागि शेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

Prabhu
Crest

अब कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु सनराइज क्यापिटल मार्फत हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS