SKIP THIS

National Insurance
IME Life

रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले जेठ १ गतेदेखि जेठ १५ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।

उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS