IME Life
Beema Board

युनाइटेड र नबिल बैंकले असार २७ गतेबाट एकीकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति पछि असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । यी दुबै कम्पनीको असार ५ गते सम्पन्न छुट्टा छुट्टै वार्षिक साधारण सभाबाट प्राप्ति गर्ने प्रस्ताव पारित गरेका थिए ।

असार १५ गते नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाइसकेपछि यी दुबै कम्पनीले एकीकृत कारोबार शुरु गर्न लागेका हुन् ।

Prabhu
Crest

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। नबिलले युनाइटेडलाई १००ः३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS