IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २,८३४ दशमलव ५२ को विन्दुका कायम भएको छ । आज ४१ जटा कम्पनीको शेयर मुल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्स कम्पनी डिवेञ्चर इकाईधनीले कमाएका छन् । कम्पनीका इकाईधनीले १० प्रतिशतका दरले कमाएका छन् । ओरिएण्टल होटल्स कम्पनीका लगानीकर्ताले ८ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोपावर कम्पनकिा लगानीकर्ताले ७ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनकिा लगानीकर्ताले ४ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक २०८५ डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनीका इकाईधनीले ५ दशमलव ३८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS