IME Life
Beema Board

दोस्रो बजारमा १२२ कम्पनीको ४५ अर्ब ५ करोडको बोनस शेयर सूचिकृत, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षमा १२२ वटा कम्पनीले ४५ अर्ब ५ करोड रुपैयाँको बोनर शेयर सूचिकृत गरेका छन् । सूचिकृत कम्पनीहरुले मुनाफाबाट ३५ करोड ३१ लाख कित्ता बोनस शेयर वितरण गरेका हुन् । कम्पनीले अघिल्लो तथा त्यस भन्दा अगाडिको आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट उक्त रकम बराबरको बोनस शेयर दिएका हुन् ।

रकमका हिसावले सबैभन्दा धेरै नविल बैंकले तीन अर्ब ३८ करोड २६ लाख ६१ हजार ६२९ रुपैयाँको बोनस शेयर सूचिकृत गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षबाट चुक्ता पूँजीको ३३.५० प्रतिशत बोनस शेयर दिएको थियो । त्यस्तै इन्स्योरेन्स कम्पनीहरु मध्येबाट सबैभन्दा धेरै नेपाल लाइफको एक अर्ब ७० करोड रुपैयाँको बोनस शेयर वितरण गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषमबाट ३१ प्रतिशत बोनस शेयर दिएको छ ।

Prabhu
Crest

हाल दोस्रो बजारमा १८५ वटा कम्पनी सूचिकृत छन् । सूचिकृत मध्ये ६५ प्रतिशत कम्पनीले शेयरधनीलाई लाभांस वितरण गरेका छन् । हाल दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये बैंक वित्तीय संस्था र बीमा कम्पनीहरु लाभांस दिन योग्य छन् । तर कतिय जलविद्युत कम्पनीहरुले अझै कयौ वर्ष लाभांस दिन सक्दैनन् ।

शेयरधनीले सूचिकृत कम्पनीहरुबाट दुई किसिमको फाइदा लिइरहेका छन् । पहिलो कम्पनीले नाफाबाट प्रदान गर्ने नगद तथा बोनस शेयर र अर्को दोस्रो बजारबाट पूँजीगत लाभ । विगत दुई वर्षदेखि शेयर बजार सुधारोन्मुख छ । अझ गएको एक वर्षमा शेयर बजारमा उछाल आएको छ । यस क्रममा कम्पनीले दिने मुनाफा भन्दा पनि कम्पनीको शेयर मूल्यमा हुने उचारचढावले शेयरधनी लाभांन्वित भैइरहेका छन् ।

कुन कम्पनीको कति

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS