IME Life
Beema Board

सगरमाथा इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै कम्पनीको शेयर मुल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ११ प्रतिशत बोनश शेयरको मूल्य समायोजन गरको हो । कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ५४ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । आज यस मूल्यलाई आधार मानेर नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

Prabhu
Crest

कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS