IME Life
Beema Board

नेप्से १९ अंकले बढ्यो, ६ अर्ब ७० करोडको कारोबार हुँदा नेको इन्स्योरेन्सको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव १२ अंकले बढेर २,८४३ को विन्दुमा कायम भएको छ । आज ११९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज निर्जीवन बीमा उपसुचक बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२४ वटा कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३० करोड ७२ लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको १८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । मेगा बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ३२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुमारी इक्टिी फण्डका इकाईधानीले गुमाएका छन् । इकाईधनीले ३ दशमलव ३३ प्रतिशतका दरले गुमाएका छन् । प्रभु सेक्लेक्ट फण्डका इकाइधनीले २ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS