IME Life
Beema Board

यी हुन् सर्वाधिक कारोबार हुने कम्पनीहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले बढेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको २१ख करोड ६९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कमपनीको १८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेको छ ।

Prabhu
Crest

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ । ज्योति विकास बैंकको १३अ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १६ रुपैयाँले बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS