IME Life
Beema Board

सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोडको कारोबार हुँदा नेपाल इन्स्योरेन्सको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव १३ अंकले घटेर २,८२३ दशमलव ८८ को विन्दुमा कायम भएको छ । आज ७५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२० वटा कम्पनीको १ करोड ६२ लाख ४८ हजार १ सय कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले बढेको छ ।

Prabhu
Crest

त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको २१ख करोड ६९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ४६ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कमपनीको १८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ रुपैयाँले घटेको छ ।
त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २० रुपैयाँले बढेको छ । ज्योति विकास बैंकको १३अ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १६ रुपैयाँले बढेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमपनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७५ प्रशिततका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कमपनीका लगानीकर्ताले ४ दशमलव २८ प्रशितका दरले गुमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS