IME Life
Beema Board

४७ अंकले घट्यो नेप्से, ६ अर्ब ७२ करोडको कारोबार हुँदा राधि विद्युतको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २,८२८ को विन्दुमा कायम भएको छ । आज ३५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड  ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भउको छ ।

आज २२३ वटा कम्पनीको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राद्यी विधुत कम्पनीको शेयर कारोबार भउको छ । कम्पनीको ४९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१ रुपैयाँले घटेको छ ।

Prabhu
Crest

नेशनल हाइड्रोपावर कम्पनीको ३६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ० दशमलव ३ प्रतिशतले घटेको छ । हाइड्रोइलेक्टिसिटीको २९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २३ करोड ९९ लाख रुपैषँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १६ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबेभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ६७ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ४ दशमलव २५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् । हाइड्रोइलेक्टिसिटीका लगानीकर्ताले ८ दशमलव ०७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS