IME Life
Beema Board

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मैनालीलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि मैनालीले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । यस अघि तत्कालीन सभामुख कृष्णबहादुर महराको दबाबमा लक्ष्मण न्यौपानेलाई नेप्सेको अध्यक्ष बनाइएको थियो । उनको कार्यकाल यही जेठबाट सकिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS