IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको ५२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युतको ५२ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ५० करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको २८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS