IME Life
Beema Board

नेप्से परिसूचक ५ अंकले बढदा, ७ अर्ब ७२ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ०६ अंकले बढेर २,८७५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । आज ८० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ,होटल्स एण्ड टुरिजम, माइक्रोफाइनानन्स, लाइफ इन्स्योरेन्स म्युचुअफ फण्ड र इन्भेष्टमेन्ट उपसूचक बढेका छन् ।

आज २१९ कम्पनकिो १ करोड ९२ लाख ८३ हजार ६५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड ५५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ६६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको ५२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधी विद्युतको ५२ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ५० करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेञ्चुरी कमर्सियल बैंकको २८ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको २५ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ८ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् । हाइड्रोइलेक्टिीसिटीका लगानीकर्ताले ७ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । सिटिजन म्युचुअफ फण्ड १ का इकाईधनीले ४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बेष्ट फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ४८ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स फाइनान्सका लगानीकर्ताले ४ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS