IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४० करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेको छ । सेञ्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २८ रुपैयाँले बढेको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ४९ रुपैयाँले शेयर मुल्य बढेको छ । हाइड्रोइलेक्ट्रिसिटिको एण्ड इन्भेष्टमेन्ट कम्पनीको २५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २२ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको २० करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS