IME Life

आज १७ कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से ७१ दशमलव ०६ अंकले घटेर २,८३४ दशमलव ४० अंकको विन्दुमा कायम भएको छ । आज ४ कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज पनि सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्टका लगानीकर्ताले ४ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् । एनबिबिएलका इकाइधनीले ३ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभनदा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन् । युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव १२ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS