IME Life

नेप्सेमा प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सूचिकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो ।

धितोपत्र सुचिकरण नियमावली २०७५ बमोजिम असार ६ गतेको निर्णय अनुसार सुचिकृत गरिएको जनाएको छ । अब कम्पनीको उक्त इकाई दोस्रो बाजारमा कारोबार गर्न सकिनेछ । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएसएफ  (PSF ) सिम्बोल प्रदान गरिएको छ ।

Prabhu
Crest

प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गतेदेखि जेठ ९ गतेसम्म प्रभु सेलेक्ट फण्ड नामक सामुहिक लगानी कोष बिक्री खुल्ला गरेको थियो । क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रकम बराबरको कुल १० करोड इकाई निष्कासन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS