IME Life
Beema Board

सामान्य अंकले घट्यो नेप्से, १० अर्ब ९० करोडको शेयर कारोबार हुँदा पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सान्य अंकले घटेको छ । आज नेप्से १ दशमलव ३० अंकले घटेर २,९६८ दशमलव ४२ अंकको विन्दुमा कायम भएको छ । आज ८१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज होटल्स एण्ड टुरिजम, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह, जीवन बीमा समुह र अन्य उपसूचक बढेका छन् । आज २२३ वटा कम्पनीको २ करोड ३ लाख ६५ हजार ६ सय ९९ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार रुपैयाँको शेयर काराबार भएको छ ।

Prabhu
Crest

आज पनि सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ रुपैयाँले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड ३९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले घटेको छ ।

निफ्राको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ रुपैयाँले घटेको छ ।

आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ५ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ५१ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS