IME Life
Beema Board

शेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३,०२२ दशमलव ११ को विन्दुमा कायम हुँदा सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् । लिवर्टि इनर्जी कम्पनीका लगानीकर्ताले ७ दशमलव ०२ प्रतिशतका दरले गुमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS