IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरे नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६२ रुपैयाँले बढेको छ । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २४ रुपैयाँले बढेको छ ।

त्यस्तै, हिमालयन डिस्टीलरीको ४२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार कम्पनीको कम्पनीको शेयर मुल्य २ सय ४३ रुपैयाँले बढेको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीको ३४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रो पावर कम्पनीको ३४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS