IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, खानी खोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रोपवारको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र पावरको शेयर ९ दशमदव ९८ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

त्यस्तै, ओरियन्टल होटल, सिईडिबि हाईड्रोपावर, तारागाँउ रेजेन्सी, यूनियन हाईड्रोपावर र हाईड्रोइलेक्टिीसिटि एण्ड इन्भेटमेन्टका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS