IME Life
Beema Board

नेप्सेमा ४२ अंकले बढ्दा झण्डै १९ अर्ब शेयर कारोबार, अरुण भ्यालीको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढ्दा ३०२५ दशमलव ८३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय २१ वटा कम्पनीको ३ करोड ५० लाख २७ हजार ३ सय ६३ कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ८८ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

अरुण भ्याली हाईड्रो पावरको ६२ करोड ५९ लाख रुपैयाँ माथिको कारोबारको सर्वाधिक शेयर कारोबार भएको छ । त्यस्तै, अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। नेपाल इन्स्योरेन्स, खानी खोला हाईड्रोपावर, जोशी हाईड्रोपावर, घलेम्दी हाईड्रोपवारको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र पावरको शेयर ९ दशमदव ९८ प्रतिशतले बढेको छ ।

माउन्टेन हाईड्रो नेपालको शेयर ५ दशमलव ०१ प्रतिशतले घटेको छ। भने सर्वाधिक कारोबार भएको अरुणल काबेली हाईड्रोपावरको शेयर ४ दशमलव ७० प्रतिशतले घटेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS