IME Life
Beema Board

१८ अर्ब ८८ करोडको शेयर कारोबार हुँदा यी कम्पनीको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३,०२५ दशमलव ८३ को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर बढेको छ भने ८५ वटा कम्पनीको शेयर घटेको छ ।

आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनकिो कारोबार भएको छ । कम्पनीको ६२ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ५४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ५० करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ८५ लाख रुपैयाँको शेयर करोबार भएको छ । लुम्बिनी विकास बैंकको ४२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS