IME Life
Beema Board

हाइड्रोइलेक्ट्रीसिटीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शुक्रवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रदको  शेयर मूल्य समायोजन भएको छ । नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३४३ रुपैयाँ कायम गरेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको अघिल्लो कारोबारको दिन बिहीवारको अन्तिम शेयर ५८६ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS