IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेको छ । आज ६० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १६ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको शेयर करोबार भएको छ । कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल इन्स्ययोरेन्स कम्पनीको ५१ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोडमाथिको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS