IME Life
Beema Board

सिईडिबी हाइड्रोपावरको बजार मूल्य पहिलो दिन नै ४५७, खरिदकर्ता कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेले सिईडिबी हाइड्रोपावरको ओपनिङ रेन्ज न्यूनतम १३८ रुपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसासम्म तोकेकोमा पहिलो कारोबार अधिकतम मूल्य प्रति कित्ता ४१६ रुपैयामा भएको थियो । त्यसपछि कम्पनीको बजार मूल्य  ९ दशमलव ८६ प्रतिशतले वृद्धि हुँदै ४५७ प्रति कित्ता पुगेर बजार बन्द भएको छ। कम्पनीको बजार मूल्य आज ४१ रुपैयाँ प्रति कित्ताले वृद्धि भएको हो । कम्पनीको ५ वटा कारोबार ४१६ मा भएकोमा त्यसपछिका ५ कारोबार पछि नै कम्पनीको मूल्यमा माथिल्लो सर्किट लागेको थियो । नेप्सेको फ्लोरसिटलाई आधार मान्दा कम्पनीको आज २८ वटा कारोबार भएका छन्।

Prabhu
Crest

३ बजे बजार बन्द हुनु अघि सिईडिबी हाइड्रोपावरको आज माथिल्लो सर्किट मूल्य ४५७ मा ७ लाख कित्ता माथि खरिदकर्ता थिए भने बिक्रीकर्ताको संख्या शुन्य थियो। त्यस्तै कम्पनीको आज बजार बन्द हुँदासम्म जम्मा खरिदकर्ता ९ लाख कित्ता माथि थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS