IME Life

हिमाल दोलखा हाइड्रोपावरको नाफा घट्यो

SPIL
NIC ASIA

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले पक्राशन गरेको वित्तीय विवरणका अनुसार कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

गत वर्ष कम्पनीले १ करोड १ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ८८ दशमलव ८४ प्रतिशतले घटेको हो ।यता, कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी भने ९ करोड ७९ लाख रुपैयाँबाट बढेर ११ करोड ८३ लाख रुपैयाँमा भएको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ७ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ६३ पैसा र प्रतिसेयर नेटवर्थ ८५ रुपैयाँ ६३ पैसा रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS