IME Life

रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि ठुलो संख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले  सात वटै प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको जनाएको छ ।

कम्पनीले प्रदेश नम्बर १ का ९ वटा शाखा तथा उप शाखा कार्यालयका लागी, प्रदेश दुईको जलेश्वर, महोत्तरी र यधुकोहाका लागि, वागमती प्रदेशको हाकिम चोक र भरतपुरका लागि, गण्डकी प्रदेशकोबिरौटा र पोखराका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र नवलपरासी,सन्धीखर्क, अर्घाखाची, मणिग्राम, बुटवल,श्रीनगर, सल्यान, रोल्पा, लिबांग, भलुबांङ र दाङका लागि, कर्णली प्रदेशको मेहलकुनाका लागि, सुदूरपश्चिम प्रदेशको झलरी र कंचनपुर, भंजनीका लागि कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

मान्यता प्राप्त विश्वविध्यालयबाट न्युनतम स्नातक तह उत्तिर्ण गरी जीवन बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकातिश भएको मितिले सात दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
हालसम्म कम्पनीले ९७ वटा शाखा तथा उप शाखा कार्यालय विस्तार गरी ग्राहकहरुलाई उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS