IME Life

मिर्मिरे लघुवित्तद्धारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खाना वितरण

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निःशुल्क खाना वितरण गरेको छ ।लघुवित्तले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो।

हाल संक्रमणबाट उपचार भईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकमीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न लघुवित्तले लालिगुराँस यूवा क्लबको सहकार्यमा स्वास्थ्य मापदण्डको पलना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई खाना वितरण गरेको संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS