IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से ३२ दशमलव ८१ अंकले बढेको छ । आज ११ अर्ब६९ करोड ५० लाख रुपैयाँको कारोबार हुँदा नेपाल पुनर्बीमाको ४१ करोड ८६ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २८ रुपैयाँले बढेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको कम्पनीको शेयर मुल्य ६ रुपैयाँले बढेको छ ।

त्यस्तै, ज्योति विकास बैंकको २३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २३ रुपैयाँले बढेको छ । मेगा बैंकको २२ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गरिमा विकास बैंकको शेयर मुल्य आज ३२ रुपैयाँले बढेको छ भने २२ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS