IME Life

नेप्से ३२ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, नेपाल पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज(आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेको छ । नेप्से १.१८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ ।आज दिनभरिमा २ सय २० वटा कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको ३७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, १६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कर्णली डेभलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने महालक्ष्मी बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

रुरु जलविधुत्का लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन्। समता लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS