IME Life
Beema Board

अपि पावर कम्पनीद्धारा स्वास्थ्य सामाग्री वितरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले स्वास्थ्य सामाग्री वितरण गरेको छ । कम्पनीले अहिलेको महामारीको अवस्थामा केही सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री वितरण गरेको जनाएको छ ।

कम्पनीले दार्चुला जिल्लाको मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान अक्सिजन सिलिण्डर र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर गरी कूल ३५ थान अक्सिजन सिलिण्डर वितरण गरेको हो ।

Prabhu
Crest

यसका साथै, कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ । उक्त सामाग्रीहरू कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS