IME Life

८ कम्पनीको शेयरमा सकारात्मक सर्किट

SPIL
NIC ASIA

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार आज दिनभरीमा २ सय १४ वटा कम्पनीको २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज ८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। मञ्जुश्री फाइनान्स र गुडबिल फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने समता लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन्।

Prabhu
Crest

त्यस्तै, गोखार्ज फाइनान्स, युनाईटेड इर्दी मर्दी , जानकी फाइनान्स, गृहेश्वरी मर्चेन्ट बैंकिङ्, मितेरी डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त र लुम्बिनी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS