IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से ६ दशमलव ३७ अंकले बढ्दा ९ अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भएको छ । पछिल्लो समय पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भइरहेको छ । आज पनि नेपाल पुनर्बीमा कै सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य भने ६ रुपैयाँले घटेको छ ।

त्यस्तै, बैंक अफ काठमाण्डूको ३४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको शेयर मुल्य २१ रुपैयाँले बढेर ३ सय ५१ रुपैयाँमा कायम भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले बढेर १२ सय ८९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS