IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २० दशमलव ७१ प्रतिशतले बढेर २,७५९ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६६ करोड १ लाख रुपैयाँको शेयर कारोेबार भएको छ । नेपाल टेलिकमको ४२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ९२ रुपैयाँले बढेको छ ।

त्यस्तै, अरुण कावेली पावर कम्पनीको २५ करोडमाथिको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य १५ रुपैयाँले बढेको छ । अपर तामाकोशीको २१ करोड ५३ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS