IME Life

आज पनि बढ्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज ३ सय रुपैयाँले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो आइतवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । हिजो आइतवार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै, सोमवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतवार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमवार १ हजार ३५५ रुपैयाँमा खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS