IME Life

११ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ११ सयले बढेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको छ । आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS