IME Life
Beema Board

नेप्से ५ अंकले घट्दा ६ अर्बमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से परिसूचक ५ दशमलव ०९ प्रतिशतले घटेर २६४९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको २३ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआईसी एशिया लघुवित्तको २२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज सबैभन्दा रैराङ हाईड्रोपावर र रिडि हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । विशाल बजार कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आशा लघुवित्तका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ३ दशमलव २५ प्रतिशतका दरले गुमाएका छन्

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS