IME Life

ग्लोबल आईएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा हरि कृष्ण जोशी

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हरि कृष्ण जोशी नियुक्त भएका छन् । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृत जोशीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशीको कार्यकाल बैशाख १५ गतेदेखि लागु हुने संस्थाले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS