IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७५ दशमलव ७९ अंकले घट्दा ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै निफ्राको कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ५२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ज्योति लाइफको ३३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज अपर तामाकोशीको २५ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २० करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएकको छ । एनआइसी एशिया बैंकको २० करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS