IME Life

आजदेखि दुई कम्पनीको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ५ लाख २० हजार ७४३ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ र आरएमडिसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक शेयर वैशाख २० गतेसम्मका लागि लिलामीमा विक्री खुला भएको हो ।

Prabhu
Crest

लिलामी बोलकबोलका लागि मेरो माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता ६०० रुपैयाँ र आरएमडिसी लघुवित्तको प्रतिकित्ता ४३७ रुपैयाँ तोकिएको छ ।

दुवै कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको शेयर बाँडफाँडमा प्राप्त गर्ने आवेदकहरुले कम्पनीहरुद्वारा वैशाख १२ गतेपछि घोषणा हुने हकप्रद शेयर तथा लाभांश प्राप्त गर्नेछन् ।

उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS